close

  काठमाडौं । ल्यापटप चलाउन 'टु फिङ्गर स्क्रोलिङ' निकै उपयोगी फिचर मानिन्छ । यो फिचरको सहायताले स्क्रिनमा स्क्रोल गर्न सकिन्छ । यस फिचरले उत्पादनशीलता पनि बढाउँछ ।  किनकी स्लाइडरलाई माउसले तलमाथि अथवा दायाँ बायाँ गर्ने कामलाई यसले चुस्त बनाउँछ ...