close

काठमाडौं । एन्ड्रोइड फोनमा कुनै नयाँ एप प्रयोग गर्नका लागि गुगल प्ले स्टोर प्रयोग हुने गर्छ । सामान्यतः स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनको लागि आवश्यक एप डाउनलोड गर्न प्ले स्टोर मै गएर खोज्ने गर्छन् । एप सर्च गरेपछि मात्रै त्यसलाई डाउनलोड गर्न तिर लागिन्छ । कहिले काहिं खोजेको...