close

काठमाडौं । १६, सेप्टेम्बर २०२२ का दिन एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १४ सिरिज सार्वजनिक गर्न लागेको थियो । स्टाइलिस लुक, डाइनामिक आइल्यान्ड, स्याटलाइट कनेक्टिभिटी जस्ता फिचरले प्रयोगकर्तालाई झनै आकर्षित बनाएको थियो ।  उक्त फोनका फिचर भन्दा पनि कम्पनीको ब्रान्डले ...