close

काठमाडौँ । गुगलले आफ्नो एआई मोडमा ‘सर्च लाइभ’ (Search Live) नामक नयाँ सुविधा थपेको छ । यो फिचरमार्फत प्रयोगकर्ताले टाइप गर्नुको सट्टा सिधै बोलेरै गुगलसँग कुराकानी गर्न र प्रश्नोत्तर गर्न सक्नेछन् । यो सुविधा विशेषगरी हिँडडुल गर्दा वा अन्य कामम...