काठमाडौं । गुगलले पिक्सेल सिरिजमा सस्तो फोन ल्याउने कुनै योजना नभएको बताएको छ । जर्मनीको स्थानीय सञ्चारमाध्यम डेर स्ट्यान्डर्डसँगको अन्तर्वार्तामा गुगल मोबाइल बिजनेसका भाइस प्रेसिडेन्ट नन्द रामचन्द्रनले पिक्सेल सिरिजमा कम मूल्यका फोन ल्याउने योजना नबनाएको पुष्टि गरेका हुन् ।&...
