close

काठमाडौं । गुगलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने भएको छ । सामसङले फोल्डेबल फोनको बजार लिइरहेको बेला गुगलले 'पिक्सेल फोल्ड' सार्वजनिक गर्न लागेकाे हो ।  आगामी मे १० बुधबार हुने ‘गुगल आई/ओ’का दिन फोनबारे थप जानकारी ...