काठमाडौं । इन्स्टाग्रामको डाइरेक्ट मेसेज (डीएम) मार्फत साथीहरूसँग कुराकानी गर्न सकिन्छ । तर त्यही फिचरमा इन्स्टाग्रामले इमोजी गेम ल्याएको छ । यदि तपाईंले पहिले टेबल टेनिस वा पिङपङ खेल्नु भएको छ भने इन्स्टाग्रामको इमोजी गेम त्यही गेमको भर्चुअल भर्सन हो । यो गेम ख...
