काठमाडौं । जानाजान पुराना आईफोन स्लो बनाएको मुद्दामा ग्राहकलाई क्षतिपूर्ति दिन एप्पल तयार भएको छ । क्यानडामा जारी एक करोड ४४ लाख क्यानेडियन डलर क्षतिपूर्तिको मुद्दा मिलाउन कम्पनी तयार देखिएको हो । प्रयोगकर्तालाई थाहै नदिई एप्पलले जानाजान पुराना आईफोन स्लो बनाएको दा...
