close

  काठमाडौं ।  सबैभन्दा बढी बिक्री हुने फोनमध्ये आईफोन १४ प्रो म्याक्स अग्रस्थानमा परेको छ । स्मार्टफोनको बजार अध्ययन गर्ने संस्था ओम्डियाको पछिल्लाे तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार सन् २०२३ काे मध्यसम्म सबैभन्दा बढी बिक्री हुनेमा फाेनमा&n...