close

काठमाडाैं । ईसेवामा अनधिकृत रूपमा पहुँच पुर्‍याई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दाङ तुल्सिपुर उपमहानगरपालिका-४ घर भई काठमाडौं चाबहिल बस्ने २३ वर्षीय आशिष खड्कालाई पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी महानग...