close

काठमाडौं । नेपाली पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पाको जीवन कथामा बन्न लागेको फिल्मको विश्वव्यापी अधिकार एप्पलले प्राप्त गरेको छ । हालै आयोजित क्यान्स मार्केट २०२४ मा यो सम्झौता भएको हो ।   सन् १९५३ मा न्युजिल्यान्डका पर्वतारोही सर एड्मन्ड हिलारीसँ...