काठमाडौं । नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटलले न्यु ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्ने राइडरलाई ५० ाजार रुपैयाँसम्म सहयोग गर्ने भएको छ । कम्पनीले विद्युतीय स्कुटर निर्माता कम्पनी इको इन्फिनिटीसँगको साझेदारीमा यस्तो अफर घोषणा गरेको हो । वातावरणमैत्री यातायात...