काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा आबद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण योजना ल्याएको छ । बैंकले मर्चेन्टहरूलाई सहजै ऋण सुविधा दिने गरी ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ सार्वजनिक गरेको हो । यो योजना आफ्नो डिजिटल बैङ्किङ यात्राको...
