close

काठमाडौँ । नेपाल टेलिकमले मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा एनटी फाइबर (एफटीटीएच) सेवा विस्तार गरेको छ । थाहा नगरपालिका-९ स्थित स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा १८ कात्तिकदेखि टेलिफोन र इन्टरनेट सेवासहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत...