close

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा लुयान ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले आकर्षक छुट पाउने भएका छन् । नेपाली बजारका लागि लुयान स्कुटरको आधिकारिक बिक्रेता ‘जिरो इमिसन राइड (एन) ले यस्तो अफर घोषणा गरेके हो । चीनमा निर्मित लुयानका विद्युतीय स्कुट...