close

काठमाडौँ । ‘जेन-जी विद्रोह’ का क्रममा गत २३ भदौमा संसद् भवनमा ३२ जना प्रदर्शनकारी थुनिएको भन्ने अपुष्ट सूचना फैलियो । युट्युबर टंक दाहालले सामाजिक सञ्जाल एक्स र फेसबुकमा यो सूचना पोस्ट गरेपछि उक्त भ्रामक सूचना भाइरल बनेको थियो ।  जसलाई उनी अहिले...