काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफैँ छपाइ गर्न थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छपाइको कार्य प्रारम्भ गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित मुद्रण...
