काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको लगातार आरोहण गरी चर्चामा आएकी पर्वतारोही तथा कलाकार कविता नेपालीले अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म ‘मेलबेट’को प्रचार गरेको पाइएको छ । जेठको पहिलो साता आठ हजार मिटरभन्दा अग्ला दुई शिखर आरोहण गरेकी नेप...
