काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज् (नास-आईटी)ले २१ र २२ कात्तिकमा नास-आईटी एक्स्पो आयोजना गर्ने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा हुने एक्स्पोमा नेपालमा उत्पादित विभिन्न सफ्टवेयरको प्रदर्शनी गरिने नास-आईटीले जनाएको छ ।...
