close

काठमाडौँ । ओपनएआईले पेपालको भुक्तानी वालेट च्याटजीपीटीमा एकीकृत गर्न एउटा सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै अब पेपाल च्याटजीपीटीको पहिलो भुक्तानी वालेट बनेको छ । आगामी वर्षदेखि पेपालका खरिदकर्ता र विक्रेताहरूले एआई उपकरणमार्फत कारोबार पुरा गर्न सक्नेछन् । यस सम्...