close

काठमाडौँ । ललितपुरको बगलामुखी निवासी ३७ वर्षीय सुरेश देउलाले २४ भदौ राति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा एक लुटेरा प्रवेश गरेको देखे । उनले तत्काल गोजीबाट फोन निकालेर भिडिओ खिच्न थाले । त्यहीबेला लुटेराहरूले देउलाले भिडिओ खिचिरहेको देखे र उनको नजिक...