close

काठमाडौँ । उद्योगी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने कामना गरेका छन् । २३ र २४ भदौमा भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा गोल्छाको निवासमा पनि तोडफोड, लुटपाट र आगजनी भएको थियो । सोही घटनालाई लिएर ...