काठमाडौँ । पूर्व शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेका छन् । गुरुङलाई बिहीबार पोखराको महेन्द्रपुल...
