close

काठमाडौँ । फेसबुक पेज ‘NEB Result’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका नेता दुर्गा रेग्मीको मतगणनास्थलमा नै हृदयघातका कारण मृत्यु भएको दाबीसहित पोस्ट गरिरहेका छन् । टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट नेता ...