काठमाडौँ । विदेशी पर्यटकलाई मेसेन्जरबाट ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतका ४० वर्षीय विशु सिंजाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको सहयोगमा साइबर ब्युरोले आरोपी सिंजालीलाई २६ कात्तिकमा नियन्त्रणमा लिएको हो । ब्युरोको...
