काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विज्ञापन बोर्डको स्पष्ट निर्देशनलाई बेवास्ता गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा पनि सट्टेबाजी (बेटिङ) सम्बन्धित कम्पनीको प्रचारलाई निरन्तरता दिन थालेको पाइएको छ । १-२८ मङ्सिरसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रम...
