close

काठमाडौँ । आईएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीन रेग्मी नियुक्त भएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर विनय खड्का बिदा भएपछि कम्पनीले रेग्मीलाई नियुक्त गरेको हो ।  रेग्मीले सोमबारदेखि नै कार्यभार सम्हाल्ने छन् । खल्ती र आईएमई पे मर्ज हुनुअ...