काठमाडौँ । अनलाइन जुवा खेलाएको आरोपमा एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतका ५५ वर्षीय धर्मनाथ प्रसाद र कपिलवस्तुका २५ वर्षीय रामनन्द यादव रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई मङ्गलबार साँझ ५ बजेतिर...
