काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको पेस्तोल समातेको भिडिओ तथा फोटोमा देखिने युवक प्रहरी नियन्त्रणमा परेका छन् । उनी आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौँमा आफैँ उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार...
