काठमाडौँ । दशैँ-तिहारको लामो बिदामा गाउँघर जाँदा पढ्नका लागि पुस्तक लैजान नभ्याउनु भएको हुन सक्छ । प्रतिकूल मौसमका कारण घरमै बस्नु भएको हुन सक्छ । वा कतै लामो यात्रामा निस्किनु भएको हुन सक्छ । यस्तो अवस्थामा के पढ्ने भन्ने चिन्तालाई पुस्तकालय डट अर्गमा रहेको ओपन डिजिटल...
