काठमाडौँ । सुरक्षाको कारण देखाउँदै आन्तरिक उडानबाट ड्रोन क्यामेरा काठमाडौँ ल्याउन रोक लगाएको पाइएको छ । ट्राभलर तथा फोटोग्राफर रोबिक उपाध्यायले भैरहवा विमानस्थलबाट आफूलाई लगेज वा ह्यान्ड क्यारी कुनैमाध्यमबाट पनि मिनी ड्रोन काठमाडौँ ल्याउन नदिइएको गुनासो गरे...
