close

काठमाडौँ । आजभन्दा पाँच वर्षअघि सन् २०२० मा कोभिड महामारीको लकडाउनले धेरैलाई घरभित्रै सीमित बनाएको थियो । त्यही फुर्सदको समयमा एक युवकले चलचित्रमा देखेको ह्याकिङको दृश्यबाट प्रेरित भएर एउटा अनौठो यात्रा थाले । त्यो सानो सुरुवात आज ‘ह्याक@सेक’ नामको एक स...