close

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब आए ‘राजीनामा दिन्छु’ भनी धम्की दिएको भन्ने प्रचारको खण्डन गरेका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्...