close

काठमाडौँ । युट्युबले आफ्नो प्लेटफर्ममा प्रयोगकर्ता अनुभवलाई थप आकर्षक र सहज बनाउनको लागि थुप्रै नयाँ फिचर र भिजुअल अपडेटहरू ल्याएको छ । कम्पनीका अनुसार युट्युब क्रियटर र भिडिओहरू थप जीवन्त र गतिशील महसुस होस् भन्ने उद्देश्यले इन्टरफेसको स्वरूपमा परिवर्तन गरिएको हो । १३...