close

काठमाडौँ । आज बुधबारदेखि ओमानमा आईसीसी पुरुष टी-२० विश्वकप २०२६ क्वालिफायरका खेलहरू हुँदैछन् । नेपाल समेत सहभागी यो प्रतियोगिताका सबै खेलहरू आईसीसी डट टिभी (ICC.tv) प्लेटफर्ममा लाइभ हुनेछन्, जुन निःशुल्क रूपमा हेर्न सकिन्छ । यो क्वालिफायरका खेल हेर्ने प्रमुख माध्...