close

काठमाडौँ । प्रधानमन्त्री शालेन्द्र शाह 'बालेन' को १२ वर्ष पुरानो एक र्‍याप ब्याटल विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ । उक्त रअ बार्ज अन्तर्गतको उक्त र्‍याप ब्याटल महिला विरोधी तथा यौनिक अल्पसङ्ख्यक (LGBTIQA+) समुदाय विरुद्ध घृणास्पद रहेको भन्दै युट्युबबाट हट...