काठमाडौँ । ललितपुरको एक अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी खेलाउने गिरोह पक्राउ परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ललितपुर महानगरपालिका-२३, हात्तिवनस्थित ‘सिटी स्केप’ अपार्टमेन्टबाट तीन भारतीय ...
