काठमाडौँ । एप्पलले सन् २०२६ मा सार्वजनिक गर्ने तयारी गरेको आईफोन १८ प्रो सिरिजका कलर र डिजाइनसम्बन्धी विवरण बाहिरिएका छन् । म्याकवर्ल्डको एक रिपोर्ट अनुसार, आगामी आईफोन १८ प्रो र १८ प्रो म्याक्स चार नयाँ र परिष्कृत रंगहरूमा उपलब्ध हुनेछन् । प्रो मोडेलहरूक...
