close

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले परीक्षा भएकै दिन नतिजा प्रकाशित गरेको छ । संस्थानले स्नातकोत्तर तहको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) विषयको चौथो सेमेस्टरको बोर्ड परीक्षा सकिएकै दिन अर्थात् आइतबार नतिजा प्रकाशित...