close

काठमाडौँ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरा भएको पनि एक हप्ता बितिसकेको छ । पहिले एसईई दिएको करिब तीन महिनामा नतिजा प्रकाशित हुन्थ्यो । तर, चुनावका कारण करिब दुई साता ढिलो सुरु भएको एसईईको नतिजा यस पटक भने एक महिनाभित्रै सार्वजनिक गर्ने गरी...