काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबिच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि सम्झौता नवीकरण भएको छ । यो सम्झौतासँगै सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रम सन् २०२८ सम्म निरन्तर सञ्चालन हुने भएको छ ।...
