काठमाडौँ । ओपनएआईले आफ्नो नयाँ र परिष्कृत च्याटजीपीटी इमेजेज सार्वजनिक गरेको छ । कम्पनीले गुगलको भाइरल एआई इमेज मोडेल नानो बनाना प्रोलाई चुनौती दिन नयाँ अपडेट ल्याएको हो । यो नयाँ भर्सन कम्पनीको जीपीटी इमेज १.५ (GPT Image 1.5) नामक प्रमुख इमेज जेनेरेसन मोडेलद्...
