काठमाडौँ । काठमाडौँमा डिजिटल अधिकार सम्बन्धी कन्फ्रेन्स आयोजना हुने भएको छ । मङ्गलबार (१६ डिसेम्बर) मा काठमाडौँको ठमेलस्थित मल्ल प्लाजामा ‘बिल्डिङ ट्रस्ट इन डिजिटल एज’ शीर्षकमा कन्फ्रेन्स आयोजना हुन लागेको हो । उक्त कन्फ्रेन्सको आयोजकमा डिजिटल फ्रि...
