काठमाडौँ । अमेरिकाको मायामीमा हुँदै आएको विश्वकै प्रतिष्ठित कला मेला ‘आर्ट बसेल’को प्रदर्शनी स्थलमा यसपटक एउटा अनौठो र चकित पार्ने दृश्य देखियो । भुइँमा यताउति दौडिरहेका रोबट कुकुरको हुल थियो । तर तिनीहरूको अनुहार भने प्रविधि क्षेत्रका अर्बपति र विश्वप्रस...
