काठमाडौँ । चितवनका चेपाङ समुदायका विद्यार्थीहरूले निर्माण गरेको नानो स्याटलाइट ‘स्लिपर्स टु स्याट’ सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षमा पुगेकोमा प्रधानमन्त्री सुशीला कार्कीले खुशी व्यक्त गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रधानमन्त्री कार्कीले...
