close

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना टेलिभिजन सेटहरूमा विशेष छुट तथा एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । आफ्ना एआई टिभीहरूलाई थप पहुँचयोग्य बनाउने उद्देश्यले कम्पनीले ३३ प्रतिशतसम्मको क्यासब्याक र सात हजार रुपैयाँसम्मको ए...