close

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले दुईतर्फी संवाद गर्न सक्ने भ्वाइस एआई ‘खुशी’ सार्वजनिक गरेको छ । ग्राहक सेवालाई थप प्रभावकारी, डिजिटल र छरितो बनाउने उद्देश्यले कम्पनीले यो नयाँ प्रविधि सञ्चालनमा ल्याएको हो । यो एआई प्रविधिले स्थानीय सन्द...