काठमाडौँ । आफूलाई अमेरिकी सेना बताएर सामाजिक सञ्जालमार्फत महिलाहरूलाई ठगी गरेको आरोपमा ‍एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका घर भएका ३४ वर्षीय भेषराज वाग्ले रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्ध...