काठमाडौं । अनलाइनमा रकम जम्मा गर्दा हजारौं आम्दानी हुन्छ भन्ने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. १८ बस्ने ४५ वर्षीया बिना महर्जन रहेकी छन् । टेलिग्राम एपमार्फत ‘नेपाल एमएफओसीएल&r...