close

काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यही माघ १५ गतेबाट ट्रान्सक्रिप्ट लगायतका अन्य सेवाको काम अनलाइनमार्फत गर्नसक्ने भएका छन् । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय कार्यालयहरूबाट दिइने सेवा अन...